A Roadside Boy

I met  a child today as a roadside while he came up to me saying “didi paisaa dinu na kasto vok laageko xa” and I denied at first. he keep asking me for money because there was a street stall nearby and i kept denying, advising him that he shouldn’t beg. He should study and… Read More A Roadside Boy

कबिता | मेहेन्दी र माया

हत्केलाको त्यो गाढा किरिङ्ग मिरिङ्ग बुट्टा टोलाएर हेर्दै थिए आँखा डाहाले मर्दै थिए खुट्टा ती कोमल हातहरुमा सजिएको मेहेन्दी हेर्दै थिए छिमेकी नियाल्दै थिइन् उन्कि आन्टी अनि भन्दै थिए अन्दाज गर्दै थिए कति धेरै माया गर्ने तेरो उहाँले यस्तै यस्तै भन्दै थिए साराले तर खै कसैले देख्दैनन् पीठ्युका नीला डामहरु शिवाय हत्केलाका नामहरु जगल्ट्याउँदा झरेका… Read More कबिता | मेहेन्दी र माया

गजल

खाना नपाएर आधा संसार भोको छ। नखाएरै दुब्लाउने बाँकीको धोको छ। बिस्तारै मार्दैछन् उन्लाई आफ्नै सन्तानले गहभरी आँसु पार्छ पृथ्वीको मन रोको छ। साँढेको लडाइँमा बाछोको मिचाई हुँदा पिल्सेकाको पिडाले खै कस्को मन छोको छ? कहिँ छ बिलाशिता कहिँ नाङ्गै खुट्टाहरु एकदाना खाना छैन हातभरी फोको छ। समृद्धिको ठाँट देखाउँछ अक्सर बाहिर तिर हृदयमा चोटैचोट… Read More गजल

कथा | अन्तिम पत्र

प्रिय अशोक, रिसाएका छौ, थाहा छ मलाई। रिसाउनै पर्ने हो, तिमिलाई पूरा हक छ। यो पटक त कारण पनि छ, कुनै जानकारी बिनानै यति टाढा जो आएकी छु। तर म के गर्न सक्थी र? बाध्यता थियो। मान्छु कि मैले तिमी माथि अन्याय गरेकी छु। तर मलाई विश्वास गर, यस्तो म कदापी चाहन्नथि। मेरो सारा उमेर… Read More कथा | अन्तिम पत्र

साचो प्रेम

जब पहिलो पल्ट देखेकी थिए; जुन दिन उसलाई भेटेकी थिए, न त हावा चलेको थियो, न त कपाल उडेको थियो, न मैले गुनगुनाएको थिए, न मनमनै गितार बजाएको थिए। बस् दिल धड्केको थियो अलि तेज गतिमा अलि द्रुत गतिमा प्रेममा पराकाष्ठा चहिएको थिएन मलाई न त महानता नै ससाना खुसिया अनि आफ्नै दुनिया साधारण सपना… Read More साचो प्रेम