चम्किलो तारा

जुन दिन मैले तपाईंलाई गुमाए; त्यहिदिन एकैसाथ गुमाए पूजनीय पिता, मैले पुज्ने देवता, प्रेरणाको श्रोत, असल दोस्त। एउटा यस्तो सत्य तितो सत्य मृत्यु र दाहसंस्कार अर्थ नै छैन रैछ गरेर त्यसको इन्कार। सबैले भन्छन् तारा हुनुभयो, स्वर्ग जानुभयो; त्यसैले त होला… ती आकाशका तारा हेर्दैछन् मानिस सारा कोहि कौसीमा गएर कोहि ओछ्यानमै भएर हेर्दिन म… Read More चम्किलो तारा